काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा मंगलबार राति बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले पैदल हिडिरहेकी अन्दाजी ४०
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका– १३ पत्थरकोटबाट प्रहरीले लागू औषध गाँजासहित ६ जना पक्राउ गरेको छ । सुराकीको आधारमा प्रहरीले सर्लाही लालबन्दी नगरपालिका – १३ पत्थरकोटबाट लागू औषध गाँजा २
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाहीका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुवकुमार पियाले नवनिर्वाचित नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षहरूलाई सोमबार पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको हो ।
सर्लाही । सर्लाहीको कविलासी नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपाली कांग्रेसका ब्रम्हदेव राय र उपमेयरमा पुनम कर्ण निर्वाचित भएका हुन् । मेयरमा
उहाँले आठ हजार ४८० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान नगरप्रमुख समेत रहनुभएका नेकपा एमालेका मनोजकुमार देवकोटाले पाँच हजार ९६० मत मात्रै ल्याउनुभयो ।
गोडैताको जितसँगै सर्लाहीमा लोसपाले खाता खोलेको हो । गोडैता नगरपालिकामा दोस्रो कार्यकालको लागि पुनः मेयर पदमा देवेन्द्र कुमार यादव र उपमेयरमा अंजना कुशवाह विजयी भएका हुन् ।
पालिका अध्यक्ष पदमा रामसिहासन राय र उपाध्यक्षमा सरिता कुमारी साह निर्वाचित भएका हुन् । रायले ४ हजार ९४६ मत ल्याउँदा उपाध्यक्षमा कुमारीले ४ हजार ७९५ मत ल्याएर विजयी भए ।
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्वीप गरेको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै सदस्य पदहरु विजयी भएका हुन् । अध्यक्षमा रामपदारथ साह ४ हजार ६६८ मतसहित
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले खाता खोलेको छ । रामनगर गाउँपालिकामा सर्लाहीकै सबैभन्दा कान्छा गाउँपालिका अध्यक्षमा राजा बाबु यादव विजयी हुनुभएको छ । यादव २२
सर्लाही । सर्लाहीको ३७ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये १५ वटा वडामा विजयी हुँदै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । कांग्रेस जिल्लाको लालबन्दी नगरपालिकाको वडा