२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सर्लाहीमा तस्करको पहिलो रोजाइ सालका रुख

साझेदारीका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा सालका रुखहरू कटान गरेर तस्करी भइरहेको स्थानीय बताउँछन् ।वनका रुखहरू कटान भइरहँदा समेत सम्बन्धित निकाय मौन बसेको उनीहरूको गुनासो छ ।

सर्लाहीमा भारतीय नम्बरको कार दुर्घटनामा एकको मृत्यु, ५ घाइते

काठमाडौं । सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने कारमा सवार ५ जना घाइते भएका छन् । बुधबार राति लालबन्दी नगरपालिका–१७ कालिनजोर पुलनजिक पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ

सर्लाहीमा पुलबाट बस खस्दा ४ जनाको मृत्यु, ३० घाइते

सर्लाही । सर्लाही पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । त्यस्तै ३० जना भन्दा बढी घाइते भएका छन् । मृतक ४ जनाको शव

तीन घण्टा नेपाल बसेर फर्किए राजपाल यादव

सर्लाही सदरमुकाम मलंगवास्थित कवर्डहलमा आयोजित महाधिवेशनमा दिउँसाे तीन बजे आइपुगेका उनी साँझ छ बजे फर्किएका हुन् ।

सर्लाहीको धन्कौलमा भीषण आगलागी, १३ घर जलेर नष्ट

दिउँसो एक्कासि स्थानीय प्रदीप पासवानको घरबाट बस्तीमा आगो सुरु भएको प्रत्यक्षदर्शीको भनाइ छ । सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने उक्त गाउँमा पौने २ बजेबाट सुरु भएको आगो नियन्त्रण आउन झण्डै

सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट घर अगाडि खेल्दै गरेका २ वर्षीय बालकको मृत्यु

काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट घर अगाडि खेल्दै गरेका एक बालकको मृत्यु भएको छ । प्रदेश २–०३–००१ त २४३९ नम्बरको ट्रयाक्टरले घर अगाडि खेल्ने

तराईमा जोगिरा गीत लोप हुने अवस्थामा

सर्लाही । वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ । होली आउनुभन्दा एक हप्ता अघिबाट भित्री मधेसका ग्रामीण बस्तीहरुमा प्रशस्तै सुनिने जोगिरा

सर्लाही कांग्रेसको अधिवेशन फागुन २८ गते हुने

सर्लाही । नेपाली कांग्रेस सर्लाही जिल्ला अधिवेशन फागुन २८ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समिति सर्लाहीले जिल्लाको अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले बुधबार सूचना जारी

सर्लाही कांग्रेसको निर्वाचन स्थगित

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । दुई पक्षबीचको विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको हो । निर्वाचन अधिकृत नागेश्वर प्रसाद

माझी समुदायले लदी पुजा गरे

सर्लाही । सर्लाहीका माझी समुदायले सामुहिक रुपमा बुधबार लदी अर्थात नदी पुजा मनाएका छन् । उनीहरुले बागमती नगरपालिका भरत ताल प्रांगणमा विषेश कार्यक्रमको आयोजना गरेर लदी पर्व मनाएका हुन् ।