७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


माझी समुदायले लदी पुजा गरे

सर्लाही । सर्लाहीका माझी समुदायले सामुहिक रुपमा बुधबार लदी अर्थात नदी पुजा मनाएका छन् । उनीहरुले बागमती नगरपालिका भरत ताल प्रांगणमा विषेश कार्यक्रमको आयोजना गरेर लदी पर्व मनाएका हुन् ।

सर्लाहीको चितायन मन्दिरमा भाण्टाको भार र धानको मटका चढाउनेको भिड

सर्लाही । सर्लाहीको हरिपुरस्थित लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) परिसरमा दिनभर भक्तजनहरुको घुईंचो लागेको छ । महाशिवरात्रि पर्वको अवसरमा हरिपुर नगरपालिका–७ स्थित मन्दिरमा भाण्टाको भार तथा धानको मटका चढाउनका लागि

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पछाडि सवार युवती घाइते

बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका उप्रेतीलाई रानीगञ्जमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डक अस्पताल वीरगन्ज पुर्याइएकोमा साँझ सवा ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

कांग्रेस सर्लाहीको सभापतिमा सिंहको उम्मेदवारी घाेषणा

लालबन्दीमा एक सभाको आयोजना गरेर उपसभापति सिंहले सभापतिमा उम्मदवारी घोषणा गर्नुभएको हो । धनकौल गाँउपालिका निवासी सिंहले संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गर्नुभएको हो ।

सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु

सर्लाही । सर्लाहीको गोडैतामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । चिसोबाट बच्न आगो तापिरहेको अवस्थामा सर्लाहीको गोडैता नगरपालिका–११ की ७५ वर्षीया देवकली देवीको जलेर मृत्यु भएको

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

सर्लाही, पुष १८ । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडकखण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन

पाँच दिनपछि महतोको परिवारले शव बुझे

बयलवास बजारमा गएको मंगलबार दिउँसो ३ बजेदेखि नै निरन्तर निषेधाज्ञा जारी रहएकोमा शुक्रबार परिवारले शव बुझेका हुन् ।

सर्लाहीको वयलवास क्षेत्रमा आज पनि कर्फ्यू

सर्लाही । सर्लाहीको बयलवासमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । सर्लाहीको इश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने लगायतका ६

सर्लाहीमा आज पनि निषेधाज्ञा

सर्लाही । प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका व्यवसायी रामकुमार महत्तोको परिवारलाई राहत स्वरुप दश लाख रुपैयाँ दिने लगायतका ६ बुँदे सहमति भए पनि आज पुनः वयलवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको

महतोको परिवारलाई १० लाख राहत दिने सहमती

सर्लाही, पुष १४ । सर्लाहीको ईश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने सहमती भएको छ । बुधबार लालबन्दीस्थित इलाका प्रहरी कार्यालयमा