एजेन्सी । म्यानमारमा सैनिक कूसँगै हजारौं बर्मेलीहरु थाइल्याण्ड पलायन भएका छन् । सेना र सशस्त्र समूहरुबीच लडाइँ सुरु भएसँगै १० हजार भन्दा बढी बर्मेलीहरु शरणार्थीको रुपमा थाइल्याण्ड पुगेका हुन् ।