१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


श्रीलंकाका सर्वसाधरण सरकार विरुद्ध प्रदर्शनमा उत्रे

काठमाडौं । आर्थिक संकटमा फसेका श्रीलंकाका सर्वसाधरण सरकार विरुद्ध प्रदर्शनमा उत्रेका छन् । खाद्यान्न अभाव र मंहगीको बिरोधमा रातको समयमा कोलोम्बोमा भेला भएका उनीहरु राष्ट्रपति गोटाबाया राजपक्षेको घरतर्फ अघि बढ्दा