काठमाडाैं । पर्सिदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुनुहुने भएको छ । सर्वाेच्च अदालत स्राेतका अनुसार मंगलबारबाट तीर्थाटनका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत जाने भएपछि हरिकृष्ण कामु प्रधानन्यायाधीश बन्न लाग्नुभएकाे
काठमाडौं–सत्तारुढ दलका नेताहरुले प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नागरिक समाजसँग मिलेर मार्चपास गर्ने कार्यक्रम रहेको बताउनुभएको हो । बुधबार १२ बजे उच्च अदालत पाटनमा प्रधानन्यायाधीशको बिरोधमा कार्यक्रम हुने छ भने १८ वटै उच्च
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको आन्दोलन आज जारी रहेको छ ।कानुन व्यवसायीहरू ब्यानरसहित धर्ना दिइरहेका छन् । त्यस्तै, न्यालयको सुरक्षाका लागि भन्दै खटाइएका
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा विवाद केही दिनमै समाधान हुने विस्वास व्यक्तल गर्नुभएको छ । जनकपुर विमान स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले पाँच दलीय
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजका लागि ९ वटा इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले आजका लागि दुई एकल र सात संयुक्त इजलास तोक्नुभएको हो । आज
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अपिलमा विश्वास गर्न नसकिने टिप्पणी गर्नु भएको छ । अध्यक्ष श्रेष्ठले आजै प्रधानन्यायाधीश राणाले वार्ताका लागि अपिल गरेपछि
नेपाल बार एसोसिएसनको भवनमा ब्यानरसहित भेला भएका कानुन ब्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा गएका थिए । आजको धर्नामा पाटन उच्च अदालत बार, विशेष अदालत बार, जिल्ला अदालत ललितपुर र भक्तपुरमा
प्रधानन्यायाधीश राणा भने प्रदर्शनकारीहरुलाई छल्दै कार्यालय प्रवेश गर्नुभएको छ । महान्यायाधीवक्तको कार्यालयसंगैको प्रवेशद्वारबाट राणा सर्वोच्चस छिर्नुभएको हो ।
कानुन व्यवसायीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिएका हुन् ।