२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सर्वोच्च अदालतमा इजलास सुरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले हिजो १० वटा इजलास तोकेपनि सहकर्मी न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेक अरु इजलास बहिष्कार गरे । प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित न्यायाधीशहरूको संयुक्त इजलास पनि तोक्नुभएको थियो

सर्वोच्चमा १५ दिनदेखि न्याय सम्पादन ठप्प, आजदेखि नियमित पेशी तोक्ने प्रधानन्यायाधीशको तयारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिने अडान लिनुभएको छ । आन्दोलनमा रहेका न्यायाधीशहरुले आफ्नो प्रस्ताव अस्वीकार गरेसँगै उहाँले वैधानिक बाटो रोज्ने रणनीति लिनुभएको हो । जसअनुसार संसदले दिने निर्णय

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार आज पनि विरोधमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि नेपाल बार एशोसिएसनले सर्वाेच्च अदालतमा विरोध प्रदर्शन गरेको छ। प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँच दिने अल्टिमेटमको आज अन्तिम

आज पनि इजलास प्रभावित, राणाकाे सम्मानजनक बर्हिगमनको प्रस्तावपछि न्यायाधीशहरु छलफलमा

न्यायाधीशहरु केही दिनदेखि निरन्तर छलफलमा रहेकाले इजलास प्रभावित हुँदै आएको छ । प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै सर्वोच्चका न्यायाधीशहरु एक सातादेखि अघोषित रुपमा इजलास बहिस्कार गर्दै आएका छन् ।

दल र तिनका मुखियाको नालायकीको शिकार बनेको न्यायालय र बरालिएको बहस

हो, यसका लागि राणालाई जिम्मेवार बनाउनै पर्दछ । र उनी दण्डको भागिदार बन्ने पर्दछ । तर, के राणालाई हटाउनका लागि अहिले जुन मार्ग अख्तियार गरिँदै त्यो सही छ ? सडकबाट

सर्वोच्चमा संकट चुलिँदै : पेशी तोकिए पनि बेञ्च बस्न सकेन

आज पनि सर्वोच्च प्रशासनले २७८ वटा पेशी तोकेको छ । तर सुनुवाई भने हुन सकेको छैन । उता, प्रधानन्यायाधीश राणा विरुद्ध उभिएका सर्वोच्चका न्यायाधीशहरूले आज पनि राणासंग छलफल गर्ने भएका

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा एमालेको पक्षधरता छैन : केपी ओली

सर्वाेच्च अदालतका नाममा राजनीति भइरहेको बताउँदै सर्वोच्च अदालतभित्र परमादेश अघिदेखि नै अशोभनीय गुटबन्दी भइरहेको उहाँको भनाइ छ ।

न्यायको चीरहरण

काठमाडौं । विष रोपेर अमृत अपेक्षा गर्ने गलत पद्धतिको शिकार यतिबेला सर्वोच्च अदालत बनेको छ । कुनैबेला कर्मचारी, सेना, प्रहरीलाई समेत सडकमा आउन आह्वान गर्ने राजनीतिक दलहरुले उपयोगिता सकिएपछि फेरि

प्रधानन्यायाधीशमाथि पद त्याग्न चौतर्फी दवाव

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि पद त्यागका लागि चौतर्फी दबाव बढेको छ ।

भोलिदेखि कोजाग्रत पूर्णिमासम्म सर्वाेच्च अदालत बन्द हुने, बन्दीप्रत्यक्षीकरणकाे रिट भने लिइने

काठमाडौं । सर्वोच्च अदालत भोलिदेखि बन्द हुने भएको छ । बडा दसैँको अवसर पारेर भोलि (विहीबार) देखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुने भएको हो । अदालतका