यद्यपि हालको लागि यसअघि असोजमा गरिएको प्रक्षेपणभन्दा यो दुई प्रतिशत बिन्दुले कम हो । एक वर्षका लागि उपभोक्ताको अनुमान यसअघिकै बराबर छ ।
विमानस्थलको लम्बाई एक हजार २ सय ५० मिटर रहेकाले ५२ सिट क्षमतासम्मको विमान सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको सर्वे टोलीले जनाएको छ ।