२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्धमा पेश भएका रिट सर्वोच्चको क्वारेन्टिनमा थन्कियो

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले रिट निवेदन क्वारेन्टीका रूपमा छुट्टै राखिएको भन्दै दर्ताको प्रक्रिया सुरुनै नभएको जानकारी दिनुभयो । अबको केही समयपछि रिट निवदेनको दर्ता प्रक्रिया सुरु हुनेछ ।

सर्वोच्चको ‘बेन्च’ले गरेको कुरा परम सत्य होइन, संसद विघटन बेठिक होइन– प्रधानमन्त्री ओली

‘जिल्ला अदालतले कुनै समयमा दोषी ठहर गरेको व्यक्तिलाई, उच्च र सर्वोच्च अदालतले निर्दोष भनेर सावि गरेको उदाहरण पनि हामीमाझ छ,’ उहाँले भन्नुभयो, ‘तत्काल अदालतमा रहेको बेन्चलाई जे ठिक लाग्यो उसले

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिएको छ । संविधानको धारा ७६(५) बमोजिम सरकार गठनको आव्हानको विरुद्ध सर्वोच्च अदालतमा रिट

सर्वोच्च अदालतद्वारा सात गैरसांसद मन्त्रीको नियुक्ति बदर, गृहमन्त्री थापासहितका मन्त्री पदमुक्त

धारा ७८ ९१० अनुसार नियुक्त मन्त्रीले सपथ खाएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्ने अवस्था देखिँदा निज प्रत्यर्थीहरूलाई पुनः दोस्रो पटक नियुक्त गरिएको कार्य प्रथम दृष्टिमा नै संविधानको धारा ७८को

गैर सासंदलाई मन्त्री बनाएको भन्दै परेको रिटको पेशी प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं । गैर सासंसदलाई मन्त्री पदमा पुनः नियुक्ति गरेको भन्दै बदर गर्न माग गर्दै दायर गरेको रिट फेरी प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराकै ईजलासमा पेशी तोकिएको छ । अधिवक्ता कपील देब

मन्त्रीमा गैरसांसदको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा दुई अधिवक्ताको रिट

अदालतमा अन्तरिम आदेश माग गर्दै अधिवक्ताहरू कपिलदेव ढकाल र विराज थापाले छुट्टाछुट्टै रिट दायर गरेका हुन् । दुवै रिटमा पुनः नियुक्ति रोक्न अन्तरिम आदेश माग गरिएको छ ।

संवैधानिक परिषदको रिटमा सर्वोच्च : जेठ १७ गते छलफलका लागि बोलायो, अन्तरिम आदेश दिन अस्वीकार

अधिवक्ता खतिवडाले अध्यादेश कार्यान्वयनमा रोक लागाउन अन्तरिम आदेश माग गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

निषेधाज्ञाको समयमा कर र जरिवाना असुल नगर्न सर्वोच्चको आदेश

सर्वोच्चले बन्दाबन्दी तथा निषेधज्ञा पूर्ण रुपमा खुलेपछि पनि बाटोको म्याद बाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन समेत आदेश गरेको छ ।

नागरिकलाई बचाउन सर्वोच्चद्वारा ७ बुँदे अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमणबाट नागरिकलाई बचाउन माग गर्दै दर्ता भएको रिटमा ७ बुँदे अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दिप कुमार कार्कीको एकल ईजलासले संक्रमितको उपचारको लागि

प्रधानमन्त्रीको सपथविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायधीशको इजलासमा हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा हुने भएको छ । राणाले यो मुद्दाको