१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


अदालती निर्णयपछि धमाधम एमाले कार्यालय पुनःस्थापना गरिँदै, मन्त्रीले नै राखे बोर्ड

काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतको फैसलापछि विभिन्न जिल्लामा धमाधम विघटित नेकपा एमाले ब्युँताउन थालिएको छ । जिल्लाहरुमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड टास्न नेकपा ओली पक्ष लागेको हो

सर्वोच्चको फैसलाप्रति असन्तुष्ट दाहाल–नेपाल पक्ष पुनरावलोकनमा जाने

काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने भन्दै ओली–दाहाललाई दिइएको नेकपा खारेज गर्दिएपछि मर्माहत भएको दाहाल–नेपाल पक्ष निर्णय पुनरावलोकनमा जाने भएको छ । केपी

दाहाल–नेपालको स्थायी कमिटि बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि राजनीतिक संकट गहिरिएको बेला नेकपाको दाहाल नेपाल समुहको स्थायी कमिटि बैठक आज बस्दैछ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज दिउँसो ११ बजे स्थायी

प्रतिनिधिसभा पुन:स्थापनापछिको पहिलो बैठकनै बहिष्कार

अक्कल कुँवर (इमेज)काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछिको पहिलो बैठकमा नै बहिस्कार र नाराबाजी चलेको छ । प्रतिनिधिसभा विघटनपछि मन्त्रिमण्डल पुर्नगठन र सरकारले ल्याएको अध्यादेश पेश गर्ने

सर्वोच्चको फैसला बेठिक समयको न्याय : देव गुरुङ

काठमाडौं, फागुन २३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङ्गले ओली दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्नेसर्वोच्च अदालतको फैसलालाई ‘बेठिक

प्रधानमन्त्री ओलीले भने सर्वोच्चको फैसला हामी मान्छौं

काठमाडौं, फागुन २३ । प्रधानमन्त्री केपी ओलीले नेकपा पार्टीको नामका सम्बन्धमा आइतबार सर्वोच्च अदालतले गरेको फैसला आफूहरुले मान्ने प्रतिक्रिया दिनुभएको छ । आइतबार संसद भवन बानेश्वरबाट निस्कँदै गर्दा सञ्चारकर्मीहरुको प्रश्नमा

सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक आयो : पुष्पकमल दाहाल

काठमाडौं, फागुन २३ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको प्रतिक्रिया जनाउनुभएको छ । सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा

सर्वोच्चले ब्युँताइदियो एमाले र माओवादी केन्द्र, पार्टी एकीकरण गर्ने भए नयाँ प्रक्रिया थाल्न सुझाव (फैसलाको पूर्णपाठसहित)

काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहने फैसलाका साथ साथ नेकपा एमाले र माओवादी केन्द्रलाई पनि ब्यूँताएको छ । नेपाल कम्युनिस्ट पार्टी (ने

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अन्यौलमा, अनिर्णत कांग्रेसतिर दाहाल नेकपाको नजर

काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतबाट पुनर्जिवित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमै प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास सफल नहुने भएको छ । नेकपा दाहाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीविरुद्ध

नेकपाको नामको फैसला आज हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम बारेको मुद्दाको फैसला आज हुँदैछ । सर्वोच्च अदालतका न्यायाधिश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन १३ गते अन्तिम बहस सकेर फागुन २०