२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


संसद विघटनको मुद्दामा एमिकस क्युरीले बहस गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाको सुनुवाइमा एमिकस क्युरीकोतर्फबाट बहस हुँदै छ । संवैधानिक इजलाशमा मुद्दाका पक्ष तथा विपक्षको बहस सकिएसँगै आजदेखि एमिकस क्युरीको तर्फबाट बहस हुने भएको हो । एमिकस

राष्ट्रपति राष्ट्रको नभइ केपी ओलीको मात्र अभिभावक बन्नुभयो– धनराज गुरुङ

नवलपुर । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य धनराज गुरुङले राष्ट्रपति राष्ट्रको अभिभावक हुन नसकेको टिप्पणी गर्नुभएको छ । कांग्रेसको जिल्ला कार्य समितिले सोमबार कावासोतीमा आयोजना गरेको विरोध कार्यक्रममा नेता

प्रधानन्यायाधीश राणाको प्रश्न ‘यो सरकार कसको हो ?’

काठमाडौं, फागुन २ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा निवेदकका तर्फबाट जवाफी बहशमा आएका कानुन व्यवसायीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वर्तमान सरकार कस्को हो भनि प्रश्न गर्नुभएको छ । विपक्षी अर्थात् सरकारी

भारतमा सर्वोच्च अदालतबाट सामाजिक सञ्जाललाई नियमन गर्न आदेश

काठमाडौं, माघ ३० । भारतको सर्वोच्च अदालतले सामाजिक सञ्जालमाथि नियमन गर्न आदेश दिएको छ । ट्वीटरविरुद्ध परेको एक सार्वजनिक सरोकारको विवादमा फैसला गर्दै सर्वोच्च अदालतले घृणा फैलाउने सामाग्री रोक्न केन्द्र

झाँक्री पक्राउको विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीको पक्राउ विरुद्ध सर्वोच्च अदालतम बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । बिहीबार अपराध महाशाखाको टोलीले राज्यविरुद्धको कसुरमा नेतृ झाँक्रीलाई पक्राउ गरेको

प्रतिनिधिसभा विघटन मुद्दा : सरकारी पक्षको बहस सकियो, आइतबार रिट निवेदकले जवाफ दिने

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा सभामुख अग्नीप्रसाद सापकोटाको तर्फबाट पनि बहस सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहस सकिएपछि सभामुखको तर्फबाट तीन

प्रधानमन्त्रीको तर्फबाट बहस सकियो, सभामुखको तर्फबाट ३ जनाले बहस गर्ने

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजालासमा जारी बहसमा प्रधानमन्त्रीको तर्फबाट बहस सकिएको छ । माघ १९ गते प्रधानमन्त्रीको तर्फबाट सुरु भएको बहसमा ९ दिनसम्म चल्यो । ९

प्रधानमन्त्रीका अधिवक्ताको तर्क– ‘केपी ओली राजा र श्री ३ बराबरको अधिकार भएको व्यक्ति हो’

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धको बहसमा प्रधानमन्त्रीका अधिवक्ता रामचन्द्र गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजा र श्री ३ बराबरकै अधिकार भएको जिकिर गर्नुभएको छ । २००४ को कानुनले श्री

अधिवक्ताको प्रश्न– प्रतिनिधिसभा पुनर्स्थापना गरे पनि प्रधानमन्त्रीले संसद् नबोलाए के हुन्छ ?

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध फैसला गरेर संसद पुनर्स्थापना गरे पनि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठक नबोलाउन सक्ने आशय व्यक्त गरिएको छ । बुधबार सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध परेका रिटमा प्रधानमन्त्री

सर्वोच्च अदालतको निर्णय नै अन्तिमः तिमिल्सिना

पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने बताउनुभएको छ । पर्वतको महाशीला गाउँपालिकामा आयोजित पोखरा–पामे–रिडी राष्ट्रिय राजमार्ग अन्तर्गत मिलनचोक–सुभद्रखर्क खण्डको शिलान्यास गर्दै उहाँले अदालतको