२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संसद विघटन गर्ने निर्णयविरुद्धका सबै निवेदन प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ । राष्ट्रपति र

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा आजबाट सुनुवाई हुँदै

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको बैधतामाथि परेको रिट निवेदनमाथि आजबाट प्रारम्भिक सुनुवाई थाल्दैछ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट दायर भईसकेका छन् । ती मध्ये एउटा रिट

प्रतिनिधिसभा विघटनविरुद्ध १२ रिट

काठमाडौं, पुस ६ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १२ रिट परेका छन् । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार सोमबार सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा एउटा र साधारणतर्फ ११ रिट दायर

‘प्रधानन्यायाधीशको दोहोरो भूमिकाले न्यायपालिका कमजोर’ (भिडियो)

काठमाडौं । नियन्त्रित सरकारको परिकल्पना राखेर संविधानतः व्यवस्था गरिएको संवैधानिक परिषदको बैठक लामो समयसम्म बस्न सकेको छैन । जसका कारण संवैधानिक आयोगहरू वर्षौदेखि रिक्त छन् । आयोगहरूको रिक्तताले संविधानले परिकल्पना

सभामुख सापकोटाविरुद्धको मुद्दा पेशीमा चढेपनि भएन सुनुवाई

काठमाडौं, पुष ३ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाविरुद्ध परेको व्यक्ति हत्या मुद्दामा सर्वोच्च अदालतले पेशी चढाए पनि शुक्रबार सुनुवाई हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, मीरा खड्का, दीपककुमार

संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाडौं, पुष ३ । संवैधानिक परिषदसम्बन्धि सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएपनि सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण

सभामुख सापकोटामाथि युद्धकालीन आपराधिक मुद्दाको तरबार लट्कियो, सर्वोच्चले तोक्यो पेशी

काठमाडौं, पुष ३ । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा पेशीमा चढाएको छ । सापकोटाविरुद्ध व्यक्ति हत्याको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको

अध्यादेशविरुद्ध परेको रिटका आज सर्वोच्चमा पेसी, संवैधानिक इजलासमा सुनुवाई हुने

काठमाडौं, पुस ३ । संवैधानिक परिषदसम्बन्धी सरकारले जारी गरेको अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको शुक्रबार (आज) पेसी तोकिएको छ । अधिवक्ताहरु अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठी र राष्ट्रपति कार्यालय,

अध्यादेश खारेजी माग गरेको रिट सर्वोच्चमा दर्ता, प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्म विपक्षी

काठमाडौं, पुष १ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अमान्य र बदर घोषित गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले

राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने ट्रम्पको प्रयासमा फेरि धक्का, चार राज्यको मत बदरको माग सर्वोच्चद्वारा खारेज

एजेन्सी, मंसिर २७ । आफू पराजित भएको चुनावी नतिजा आफ्नो पक्षमा उल्ट्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असफल फेरि विफल भएको छ । ट्रम्पको समर्थनमा टेक्सास राज्यले दायर गरेको मुद्दामा सर्वोच्च