काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा आलीको अघिल्लो कार्यकालमा संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश मार्फत विभिन्न संवैधानिक पदहरुमा ५२ जनाको नियुक्ति गरिएको विषयको संवैधानिक निरुपण सरेको सर्यै भएको छ