२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

जनताको सेवामा समर्पित हुन निजामती कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह, यसवर्ष पनि भेटिएनन् उत्कृष्ट कर्मचारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको छ । निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले राष्ट्रसेवकलाई स्वच्छ