आरोप पत्रमा आर्यन खानसँगै अन्य ५ जनाका विरुद्ध कुनै पनि सबुत नभेटिएको र बाँकी १४ जनाविरुद्ध मुद्दा दर्ता भएको समाचारमा उल्लेख छ ।
भर्चुअल संवाद कार्यक्रममा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताउनुभयो । कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै उहाँले अब सबै सामान्य भएको बताउनुभयो ।