राजेश, जीसी इमेजप्युठान । सलहले प्यूठान नछाड्दा प्यूठानेली किसान चिन्तित भएका छन् । पछिल्लो समय समस्याको रुपमा देखिएको सलहले किसानले लगाएको बालीनाली सखाप पारेपछि प्यूठानेली किसानहरु चिन्तित भएका हुन् ।
काठमाडौं, साउन २४ । पर्वतको कुस्मा नगरपालिका–१, पाङमा एक सातायता सलह कीराले बालीनाली नष्ट गरिरहेको छ । लाखौंको संख्यामा रहेका सलहले भर्खरै रोपेको कोदो, धानदेखि भित्र्याउने बेलाको मकै सखाप पार्न
सुर्खेत, साउन २ । सुर्खेतमा सलह दोस्रो पटक प्रवेश गरेको छ । शुक्रबार दिउँसो वीरेन्द्रनगर पुगेको सलह भेरीगंगा नगरपालिका हुँदै भारतबाट प्रवेश गरेको थियो । सुर्खेतको लेकवेशी, भेरीगंगा, वीरेन्द्रनगर नगरपालिकामा
काठमाडौं, असार३० । सलहलाई विषादीको प्रयोग नगरी नियन्त्रण गर्ने विभिन्न उपायअन्तर्गत एक किलो सलह ल्याउनेलाई रु. ५०० दिने प्रस्ताव गरिएको छ । यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले एक किलो सलह
जुम्ला, असार ३० । जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा
प्युठान । जिल्लाका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले
दाङ, असार २८ । दाङको देउखुरीमा भारतबाट पसेको सलहको नयाँ झुण्ड देखिएको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसानलेलगाएको मकै वालीमा नयाँ सलह देखा परेको हो । पहिलेको
काठमाडौं, असार २० । भारतमा सलह रहुन्जेल नेपालमा पनि यसको उत्तिकै जोखिम रहेको देखिएको छ । नेपालमा सानो समूहमा छिरेपनि सलहबाट हुने क्षतिप्रति सतर्क हुनुपर्ने देखिएको हो । नेपालमा सलह
अर्घाखाँची । अर्घाखाँचीमा सलहले आफ्नो बाँसस्थान बनाउन थालेपछि स्थानीयहरु हैरान भएका छन् । केही दिनअघि थाल ठटाउँदै आगो बालेर सलह धपाए पनि सलहले आफ्नो ठाउँ नछाडेपछि किसानहरु हैरान भएका हुन्
प्यूठान, असार १८ । प्यूठानमा सलहले बालीनालीमा क्षति पुर्याउन थालेको छ । आकाशै ढाक्नेगरी आएको सलहले तकारी, मकैबाली र भर्खर रोपेको धानमा क्षति पुर्याउन थालेको हो । किसानहरु बिहानैदेखि बारीमा