१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


सवारी तथा यातायात व्यवस्था नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै