काठमाडौं । तपाई कतै सवारी साधनमा सवार पो हुनुहुन्छ कि ? व्यस्त सडकमा बाटो पो काट्दै हुनुहुन्छ कि ? यदि त्यसो हो भने विशेष होशियारी गर्नुपर्ने बेला आएको छ ।