२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विद्यार्थी, अपांग र ज्येष्ठ नागरिकलाई यातायातमा छुट दिन छाडियो, सरकारको ध्यान जाओस्– सांसद् शर्मा

राष्ट्रिय सभा सदस्य पाैडेलले सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ भएको बताउँदै कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गराउन पनि सरकारसमक्ष आग्रह गर्नुभयो ।

भारतीय नम्बर प्लेटका सवारी चेकजाँच गर्दा स्थानीय नेताहरु मारमा

नवलपरासी, साउन ३ । भारतीय नम्बर प्लेटका मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि पश्चिम नवलपरासीका सांसददेखि राजनीतिक दलका नेताहरुले चेकजाँच रोक्न प्रमुख जिल्ला अधिकारीलाई दबाव दिएका छन् । अपराध नियन्त्रण र

पुनः गठन भयो युथ फोर्स, ओलीलाई बालकोट लैजाँदा ५ हजार सवारीले स्वागत गर्ने

यस अघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भए पनि पुनः गठन गरिएको छ । ५ सय १ युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी

पास बिनाका सवारीसँग प्रहरीले रकम असुल्दै

बारा, असार २४ । प्रदेश दुई ट्राफिक प्रहरीले बिना सवारी पासका यात्रुबाहक सवारीसँग चेकजाचको नाममा अतिरिक्त रकम लिने गरेको खुलासा भएको छ । बिना पास मेचीदेखी पथलैयासम्म यात्रुबाहक रात्री बसले

हेटौंडामा ५७ केजी गाँजासहित दुई जना पक्राउ

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–६ का २६ वर्षीय सञ्जय चौधरी र ४८ वर्षीय लालजी साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उपत्यकामा निषेधाज्ञा खुकुलो, सबै सार्वजनिक सवारी सञ्चालनमा

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजीसवारी साधनहरूको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने छ ।

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ४४ सवारी नियन्त्रणमा, पैदल यात्रीलाई ८३ सय जरिवाना

तीमध्ये ४ सय वटा गाडी र ६ सय ४४ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक सोधपुछ पश्चात छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भरतपुरमा सवारीको ठक्करबाट एकको मृत्यु

चितवन। चितवनको भरतपुरमा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाका अनुसार भरतपुर महानगरपालिका १२ कस्तुरी टोल बस्ने बर्ष ७६ का बसन्त

पोखरा–बागलुङ सडक खण्ड सोमबार रातिदेखि अवरुद्ध

मंगलबार साँझसम्म सडक एकतर्फी खुलाउन सकिने सम्भावना रहेको ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । दुईतर्फी खुलाउन भने समय लाग्ने उहाँको भनाइ छ ।

सार्वजनिक यातायात सञ्चालन : रत्नपार्क तीन फन्काे मार्दा पनि भेटिएनन् यात्रु, बसपार्क हट्दा समस्या

लामो समय सञ्चालनमा नरहेका सवारी साधनको स्टार्ट, ब्रेक तथा इन्जिनमा समस्या देखिने भएकाले विना परीक्षण नै सवारी साधनलाई सडकमा ल्याउँदा दुर्घटना हुनसक्ने भन्दै सवारीसाधनको सामान्य परीक्षण गराउन पनि उहाँको आग्रह