पराजुलीले सार्वजनिक यातायात सञ्चालनको सम्बन्धमा यातायात व्यवसायीसँग बसेर छलफल गर्ने बताउनुभयो । यातायात व्यवसायीहरूले निषेधाज्ञाका कारण बैंकको तिर्न सक्ने अवस्था नरहेकाले गाडीको चाबी बैंकलाई बुझाउने चेतावनी दिइसकेका छन् ।
शनिबार बिहान कार्यालयका कर्मचारीसहित पिकनिक खान मल्लरानी जाँदै गर्दा ध १ झ ५ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी ममताको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायव उपरीक्षक दानबाहादुर थापाले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा ३ सय ९० वटा गाडी र १ हजार १ सय ८७ वटा मोटरसाइकल नियन्त्रणमा लिएर दिनभरी राखी साँझमा छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कोभिड बिरामीलाई अस्पतालसम्म ल्याउन र लैजान सहज वातावरण बनाउनका लागि शनिबारबाट गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिइएको प्रमुख रिजालले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्लाकै अति दुर्गम गाउँ मानिने गुर्जा जोड्ने सडक पनि यही भएकोले धौलागिरि गाउँपालिकाको पहिलो प्राथमिकतामा यो सडक रहेको धौलागिरि गाउँपालिका ३ का वडाअध्यक्ष पुर्म पुनले बताउनुभयो ।
काठमाडौं । काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने भएको छ । आगामी असार मसान्तसम्ममा उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने
बिहीबार बिहान बा.१७ च ९२८३ नम्बरको गाडी, बा.१ ज ३८८६ नम्बरको ट्याक्सी र प्रदेश २–०२४ प ४७४२ नम्बरको स्कुटर एक–आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।
पछिल्ला वर्षहरूमा धनगढीमा जनसंख्याको चाप बढेसँगै सवारी साधनको संख्या पनि बढेको छ । साँघुरा सडकलाई स्तरोन्नति गरी अहिलेको जनसंख्या र सवारी चापलाई मध्यनजर गर्नुको साटो धनगढी उपमहानगरपालिकाले सडकलाई वर्षेनी टालटुल
घोराही उपमहानगरपालिका–१७ कटुवाखोलानजिक ना ५ ख २०६२ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री घोराही उपमहानगरपालिका– ३ का ४० वर्षीय बिष्णु चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।