१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पूर्व कम्युनिस्ट लडाकू बाटिस्टीद्वारा इटालीको जेलमा भोक हडताल सुरु

रोम । पूर्व कम्युनिष्ट लडाकू सिसेरे बाटिस्टीले इटालीको एक जेलमा मङ्गलबार भोक हडताल सुरू गर्नुभएको छ । उहाँलाई एकान्त कारावासमा राखिएको स्थानमा नै भोक हडताल सुरु गरेको इटालियाली समाचार संस्थाहरूले