काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम के.सी.लाई नियुक्त गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम् एआइजी के.सी.लाई नियुक्त गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र