१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सशस्त्र प्रहरीको डीआईजीमा बढुवाका लागि दुई एसएसपीको नाम सिफारिस

काठमाडौं, असार २२ । सशस्त्र प्रहरीको बढुवा समितिले रिक्त दुई डीआईजीमा बढुवाका लागि दुई जना एसएसपीको नाम सिफारिस गरेको छ । एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस

सर्लाहीमा बाढी तथा डुबानको प्रदेश स्तरीय संयुक्त अभ्यास

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढी तथा डुबान हुँदा गरिने उद्धारबारे संयुक्त रुपमा अभ्यासमा सहभागी भएका थिए । अभ्यासमा ढुङ्गाबाट गरिने उद्धार र डोरी तानेर गरिने उद्धारको नमुना

कोभिड व्यवस्थापनमा सशस्त्र प्रहरी अस्पतालको सुविधा अब्बल– गृहमन्त्री अधिकारी

शनिबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण गर्ने क्रममा उहाँले भूकम्प जस्ता महामारीमा साधनस्रोतको अभावकाबीच संगठनले गरेको कार्यको पनि उच्च प्रशंसा गर्नुभयो ।

सर्लाहीमा निरन्तर बर्षाका कारण सिमा सुरक्षामा खटिएका सशस्त्र मर्कामा

सर्लाही । सर्लाहीमा केही दिन देखि भईरहेको निरन्तर वर्षाका कारण सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी हैरान भएका छन् । करिव ५१ किलोमिटर लामो सिमा क्षेत्र रहेको सर्लाहीमा ११ वटा बोर्डर

नवलपरासीको गोली काण्डको छानविन गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन

छानविन समितिमा सशस्त्र प्रहरीका डिआईजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुधन लुइँटेल, गृहमन्त्रालयका उपसचिव माधव प्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक शुसान्त शर्मा रहेका छन् ।

सीमामा सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु

पछि उनीहरूले गाउँबाट ५०–६० जनाको समूह बोलाएर प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताउनुभयो ।

सशस्त्र प्रहरीद्वारा नेपाल भित्रिनेलाई स्वास्थ्य सामग्री वितरण

स्वदेश फर्कने अधिकांश नेपालीहरू मास्कविनै आउने गरेपछि सुरक्षा सामाग्री वितरण गरिएको हो ।

सिमामा खटिने सशस्त्र प्रहरीमा कोरोनाको जोखिम उच्च

काठमाडौं, बैशाख १९ । छिमेकी देश भारतमा कोरोना संक्रमण भयावह बनेसँगै त्यसको असर सिमामा खटिएका सुरक्षा संयन्त्रमा परेको छ । भारतसँगको सीमा जोडिएका नाकाहरुमा खटिएका सशस्त्र प्रहरी बलमा कोभिड संक्रमणको

काठमाडौं मेयर्स कपः उपाधिका लागि एपीएफद्वारा पुलिसलाई १ सय ६ रनको लक्ष्य

काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ६ रनको लक्ष्य दिएको छ ।

महिला राष्ट्रिय लिग फुटबलको उपाधि सशस्त्र प्रहरीलाई, आर्मी उपविजेता

काठमाडौं, फागुन ५ । महिला राष्ट्रिय लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ । सत्प्रतिशत नतिजा हासिल गर्ने एकमात्र सशस्त्रले आफ्नो ११ औं खेलमा बुधबार विराटनगर महानगरपालिकालाई १/० ले