३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


आजबाट धरहरा सर्वसाधारणका लागि सशुल्क सञ्चालन

काठमाडौं । आजबाट धरहरा सर्वसाधारणका लागि सशुल्क सञ्चालनमा आएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम नहुँदासम्म अन्तरिम रूपमा हाललाई