३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


चौधरी ग्रुपले ल्यायो ‘सीजी नेट’, मूल्य अन्य कम्पनीको भन्दा आधा सस्तो

उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।