२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चाडपर्वले समाजलाई सहअस्तित्वको बाटाेमा अघि बढाउन अभिप्रेरित गरून् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गर्नुभएको छ