१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारसँग सरोकारवालाको माग – सहकारी नियमनको स्पष्ट मापदण्ड तोकियोस्

काठमाडौं । सरोकारवाला निकायहरुले सहकारी नियमनका लागि स्पष्ट मापदण्ड बनाउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल,

सहकारी व्यवस्थापन समितिमा दैनिक दुई सय जनाको उजुरी

काठमाडौं । बचत कर्ताहरुको रकम हिनामिना गरेका विभिन्न सहकारी पीडितहरु अहिले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा धाउने क्रम बढेको छ । समितिले देशका २२ वटा सहकारीलाई समस्याग्रस्त सहकारीको सुचीमा समावेश

सहकारी छानविन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । प्रतिनिधि सभाको सोमबारको बैठका समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था

सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ : सभापति थापा

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले पार्टीभन्दा माथि उठेर सहकारी छानबिन गरी प्रतिवेदन बुझाउन लागिएको बताउनुभएको छ । सोमबार समितिको

सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजबिन गर्न निर्देशन

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजविन गर्न गृह मन्त्रालयलाई निर्देशन

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यावधि १५ दिन थपियो

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यावधि १५ दिन थप भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समितिको कार्यवधि १५ दिनका लागि थप

सहकारी ठगीमा संलग्नहरुको सम्पती राज्यले तत्काल कब्जा गर्नुपर्छ : सांसदहरु

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सहकारी ठगीमा संलग्नहरुलाई तत्काल कारबाही हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन

सहकारीको रकम अपचलन गरेर विदेश फरार भएका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भइ विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

देशभरका अदालतमा सहकारी सम्बन्धी ६८५ वटा मुद्दा

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानवीन विशेष समितिले सहकारीसँग सम्बन्धित मुद्दाहरुको सम्बन्धमा महान्यायाधिवक्ता र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग छलफल गरेको छ । बिहीबारको समितिको बैठकमा

सहकारी कानूनी सुधार, संस्थागत परिचालन र संस्था सञ्चालनको विषयमा अनुसन्धान गर्न छानबिन अर्थमन्त्रालको सुझाव

काठमाडौं । सहकारी क्षेत्रका कानून सुधार, संस्थागत परिचालन र संस्था सञ्चालनको विषयमा अनुसन्धान गर्न अर्थ मन्त्रालयले सुझाव दिएको छ । बिहीबार बसेको सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष