१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नक्सा रोक्न पुस्तौ–पुस्तालाई पुग्ने प्रस्ताव आए, तर म डगमगाईन: मन्त्री अर्याल

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिलाहरुमा क्षमता नै हुदैन भन्नेहरुलाई व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्ने बताउनुभएको छ । काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितीमा