२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पोखरामा सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ताको प्रदर्शन

काठमाडौं । पोखराका सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग र न्यायको दवाव स्वरूप आज पोखरामा प्रदर्शन गर्दैछन् । सहकारी पीडित संघर्ष समितिले आज बिहान ११ बजेबाट राष्ट्रबैंक चोकमा प्रदर्शन गर्दैछ

७७ करोड रुपैयाँ सहकारी पीडितलाई सरकारले फिर्ता गरिसक्यो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर

सहकारी पीडित पुनः आन्दोलनमा

काठमाडौं । सहकारी पीडितहरुको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको माईतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका हुन् । सहकारी

सहकारी पीडितले आज प्रदर्शन गर्ने

काठमाडौं । काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरुले विभिन्न पाँच ठाउँबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्ने

सरकार र सहकारी पीडितबीच ७ बुँदे सम्झौता, आन्दोलन स्थगित

काठमाडौं । सरकार र सहकारी पीडितबीच ७ बुँदे सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलामा जारी राखेको अनसन(धर्ना बिहीबारदेखि स्थगन गरेका छन् ।