दिनभर घाम पानी, धुलो धुवा नभनी गाडीमा हिँडेका उनी पैसाको जोहो हुन नसक्दा यसपटक दशैंमा घर जान नपाएको गुनासो गर्छन् ।
काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जिपका सहचालकको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार राति
कोभिड–१९ प्रकोपको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ अनुसार एक सीटमा एक जनामात्र यात्रु राख्नुपर्ने हुन्छ । तर, मापदण्ड पालना भएको छैन । अहिले केही सहज भएकाले सो मापदण्डमा कडाइ
झापा । सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम अन्तर्गत सोमबार ६८ भन्दा बढी सवारी चालकको आँखा र कान परीक्षण गरिएको छ । पछिल्लो समय दृष्टिभ्रम र कान नसुनेकै कारणले दुर्घटना
काठमाडौं, कात्तिक ३ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर९फेस सिल० को प्रयोग अनिवार्य गरेको छ । विभागले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को