१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली जडिबुटीको उत्पादन विदेश निर्यातका लागि सहज बनाउनेछु : वनमन्त्री महतो

काठमाडौं । नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडिबुटीको उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधवार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद

नागरिकले सहज न्याय नपाएपछि महाअभियोग : कांग्रेस नेता सिंह

काडमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाउनु परेको दाबी गर्नुभएको छ । ‘घर घर जाऔं,कांग्रेस जिताऔं’ भन्ने एक महिने

सूचना केन्द्र स्थापना भएपछि छात्र छात्रालाई यौन शिक्षा बुझ्न सहज

बझाङ । बझाङका विद्यालयहरुमा किशोर किशोरीमैत्री सूचना केन्द्र स्थापना भएपछि छात्र छात्राहरुलाई यौन शिक्षा बुझ्न सहज भएको छ । शिक्षकहरु समेत विद्यार्थीहरुलाई खुलेर यौन शिक्षा अध्यापन गराउन सक्ने भएका छन्

परासी र सुनवलका औद्योगिक ग्राहकलाई विद्युत् आपूर्ति सहज हुने

१९ किलोमिटर सिङ्गल सर्किट प्रसारण लाइनको निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रादेशिक कार्यालय बुटवलले जनाएको छ ।

कृत्रिमताले सहज बन्दै जीवन

आफूभित्रको इच्छाशक्ति नमार्न अपाङ्गता भएका व्यक्तिलाई उनको सल्लाह छ । अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना नियमित कामलाई निरन्तरता दिन पनि उनको सुझाव छ ।

खसीबोका मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ, सस्ताेमा पाउँदा ग्राहक पनि खुसी

उनीहरूले खसीबोका स्वस्थ रहेको र बिक्री वितरणको व्यवस्था पनि गत वर्षको भन्दा सहज भएको बताए ।

आयात प्रतिस्थापन गर्न कृषिमा सरकारको जोड, बीमा अनुदान ८० प्रतिशत पुर्याइयो

सहकारी संस्थाहरूको भगिनी कम्पनी खडा गरी आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नपर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माले जानकारी गराउनुभयो ।

डडेल्धुरा अस्पतालमा अक्सिजन आपूर्ति सहज

कोरोना संक्रमणका बिरामीको चाप बढ्दै गएपछि विभिन्न संघ–संस्थाहरूको सहयोगमा अक्सिजन आपूर्तिका कारण उपचारमा सहज हुँदै आएको डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले जानकारी दिनुभयो ।

देवचुलीमा कोभिड बिरामीका लागि युवाको पहल, प्रतिष्ठान बनाएर अक्सिजन बैंक स्थापना

पहिलो चरणमा देवचुली नगरपालिकाको स्वास्थ्य शाखालाई दश वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकिएको छ । बैंकमा अहिले २३ वटा अक्सिजन सिलिन्डर रहेको संयोजक पोख्रेलको भनाइ छ ।

नगरपालिका र लुमन्तीको सहयोगले नौलो बन्दै चितवनको माझी–मुसहर बस्ती

सानो घर, खरको छानो, अस्तव्यस्त वातावरणकाबीच शिक्षा स्वास्थ्यको चेतनामा समेत कमी भएको टोल अहिले भने परिवर्तन भएको छ । दैनिकी नै कठिन भइरहँदा नगरपालिका र लुमन्ती नामक संस्थाको सहयोगमा उनीहरूले