२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पिकनिक गएकी जसपा सांसद सहनाज रहमानको हृदयघातबाट निधन

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधन भएको छ । शनिबार भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासी ढल्नुभएकी सांसद रहमानको मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको जसपाका प्रवक्ता