संविधान र राजनीतिक दल सम्बन्धी ऐनमा गरिएको व्यवस्थालाई कार्यान्वयन गरेर महिला सहभागिताको कुरा गर्नु औचित्यहीन हुने टिप्पणी गर्नुभयो ।
पछिल्लो समय औद्योगीक क्षेत्रमा सहुलियतपुर्ण ऋण र छुट तथा शैक्षिकस्तरमा समेत आएको सुधारले महिला सहभागीता बढ्दै गएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालको विश्लेषण छ ।