१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेले सहमतिमा महाधिवेशन समापन गर्ने

केही सञ्चारमाध्यममा महाधिवेशन लम्बिने चर्चा चलिरहेको अवस्थामा उहाँले पार्टी तोकिएको समयमा अर्थात मंसिर १२ गते नै समापन हुने बताउनुभयो ।

चीन र अमेरिकाबीच दुर्लभ सहमति, राष्ट्रसंघीय महासचिवद्वारा खुसी व्यक्त

चीनका वरिष्ठ जलवायु वार्ताकार सिए छेनहुवाले पेरिस प्रतिवद्धता र अहिले भइरहेका क्रियाकलापबीच ठूलो खाडल छ भन्ने कुरा दुवै पक्षले स्वीकारेको बताउनुभयो ।

कांग्रेस क्रियाशील विवाद सुल्झाउन उच्चस्तरीय समिति असफल, कार्यविधिमै जुटेन सहमति

क्रियाशील सदस्यता विवाद सम्बन्धमा सिटौला नेतृत्वको समितिले सहमति गरेको २ दिनपछि बुधबार बसेको पदाधिकारी बैठकले असोज ९ गतेभित्र बाँकी रहेको विवाद समाधान गर्न पुनः सोही समितिलाई निर्देशन दिएको छ ।

एमालेले असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्यो– गगन थापा

शुक्रबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग सांसद थापाले यस्तो बताउनुभएको हो । नेकपा एमालेले सांसद र सभामुखलाई चिन्दिन भनुन्जेल संसदमा यस्तै कोलाहल भइरहने उहाँले बताउनुभयो ।

भोलिदेखि काठमाडौंको फोहोर उठाइने

बैठकपछि मेयर शाक्यले स्थानीयहरूलाई असर नपर्ने गरी सिसडोलमा फोहोर व्यवस्थापन गर्न लागिएको बताउनुभयो ।

ओली सरकारका असंवैधानिक नियुक्ति खारेज गर्न देउवा र दाहालबीच सहमति

उक्त भेटमासमेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरू खारेज गर्नुपर्ने र मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको थियो ।

एमाले एकता कार्यदलको वार्ता सहमतिनजिक, आजै पूर्णता दिइने

‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उहाँले भन्नुभयो, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’

त्रिविसँगकाे वार्तापछि एक महिना कुर्न तयार, आशा र शंकाकाे द्विविधामा आंशिक प्राध्यापक

अब बाँकी क्याम्पसहरूको विवरण पनि अघि बढाइने छ । पुस २३ गते भएको सहमति अक्षरस पालना गर्ने विश्वविद्यालयको प्रतिबद्धता पछि विश्वविद्यालयलाई समय दिन तयार भएको आंशिक प्राध्यापक संघका सहअध्यक्ष राजन

एमाले कार्यदल बैठक सकारात्मक, भोलि टुङ्गोमा पुग्ने नेताहरूको दाबी

'हामी भोलि टुङ्ग्याउने गरी लाग्छौँ । प्राविधि कारणले ढिलो पनि हुनसक्ला तर अहिलेसम्मको हाम्रो छलफलको आधारमा भोलि टुंगिन्छ भन्ने मलाई विश्वास छ ।’

समस्या समाधानको दिशामा अघि बढ्ने एमाले एकता कार्यदलको सहमति

उहाँले भन्नुभयो, ‘छलफलमा उठेका विषयमा तुरुन्तै टुङ्गो नलागे पनि समस्या समाधानको दिशामा अघि बढ्ने सहमतिका साथ आजको बैठक सकिएको छ ।’