कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नागम्य श्री खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरूप ५० हजार निजी घरहरूको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।
राहत हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रभावित क्षेत्रमा पुगी अवलोकन र राहत कार्यमा सरिक हुनुभएको थियो ।
काठमाडौं । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १० लाख डोज खोप सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा दिने भएको हो । स्वास्थ्य राज्यमन्त्री
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले तीनकुनेस्थित महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको हो ।
खोप हस्तान्तरण गर्दै राजदूत पोलिटले बेलायत नेपालको सबैभन्दा पुरानो साथी भएको आफूहरूको सहकार्यको इतिहास २ शताब्दीभन्दा लामो रहेको बताउनुभयो ।
उहाँले वर्तमान सरकार बनेको एक महिनाको अवधिमा करिब ५० लाख खोप लगाइसकेको पनि बताउनुभयो । १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको पूर्ण मात्रा लगाइएको जानकारी
विश्व बैंकको निर्णयसँगै अफगानिस्तानको विकासमा तालिबानले कसरी व्यवस्थापन गर्छन् भन्ने चिन्ता बढेको बताइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले पनि यअसघ नै अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहायता कटौती गरेको जनाएको
उहाँले उक्त क्षेत्रको विकास निरन्तर अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले धर्तीमा कुनै पनि व्यक्ति वा वस्तु काम नलाग्ने नहुने भएको र यसको ज्वलन्त उदाहरण भिराडिल खाइको साकुरा पार्क भएको बताउनुभयो
अस्पतालहरुको छनोट गर्न ट्रयाक्टर्स नेपाल प्रालि (टिएनपिएल)ले मद्दत पुर्याएको थियो । टिएनपिएल क्याटरपिलर आइएनसीको नेपालको डिलर कम्पनी हो ।
नेपालका विभिन्न भागका अक्सिजन सिलिण्डरको वितरण सुरु भइसकेको र केही हप्तामा नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा सिलिन्डरहरू वितरण हुने दूतावासद्वारा जारी सूचना उल्लेख छ ।