उक्त मास्क नेपालको स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरिएको मन्त्रालयकी प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिनुभयो ।
नेपालका लागि जापानी राजदूत किकुटा युटकले जापानको परराष्ट्र मन्त्रालयलाई धन्यवाद दिँदै खोपले नेपालका नागरिकहरूको जीवन रक्षामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
सागर न्यौपाने स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वार्ड नं ०७ पटकाङस्थित २५ बर्षिय मृगौला पीडित होमबहादुर थापालाई आज एक कार्यक्रमका बिच ‘होमबहादुर थापा बचाउ अभियानमा’ संकलन भएको कुल रकम ९
अक्सिजन कन्सन्ट्रेन्टर प्राप्त भएसँगै कोरोनाका जटिल बिरामीको उपचार सहजता आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीको विश्वास रहेको छ ।
समूहमा रहेका केही व्यक्तिहरु कोलम्बियाको सैनिक बलबाट अवकास प्राप्त रहेको हेइटीले बताएको छ । अरु भने ताइवानको कूटनीतिक घेराबाट हेइटी प्रवेश गरेको अनुमान छ ।
अनुदानस्वरूप उपलब्ध गराउन लागेको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
लामिछानेको टोलीले स्वास्थ्य सहायता सामग्रीसहित राहत र सहयोगका सामग्रीहरू पनि सहयोग गरेको स्थानीय पत्रकार देवराज सुवेदीले जानकारी दिनुभयो ।
बजेट प्रस्तुत गर्दै गुरुङले भन्नुभयो, ‘यो कार्यले कठिन परिस्थितिमा पालिकाहरूबीच सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’
विश्व बैंकले नेपाललाई महामारीमा तत्काल प्रतिकार्य, कोभिड खोप खरिद र स्वास्थ्य प्रणाली सुधार तथा तयारीका लागि १ सय ४ मिलियन डलर सहयोग गरेको छ ।
बैंकको हिजो बसेको सञ्चालकहरूको बैठकले नेपालका लागि १५ करोड अमेरिकी डलर ऋण सहयोगको प्रस्ताव पारित गरेको नेपालस्थित विश्व बैंक कार्यालयले जानकारी दिएको छ ।