ईको हिमाल नेपालले सिन्धुपाल्चोक र काभ्रेपलान्चोकका विभिन्न स्थानीय तहलाई पनि कोरोना नियन्त्रणमा अति आवश्यक मानिएका स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।
नेपालमा भूकम्प गए पछि पनि राहत र उद्धारको लागि संस्थाले सहयोग गरेको सिंहले बताउनुभयो । अहिले पनि द्वन्द्वग्रस्त सिरियामा उद्धार र राहतको काम गर्दै आएको उहाँको भनाइ छ ।
कोरोना संक्रमितको उपचार तथा रोकथामका लागि अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, पीपीई, सर्जिकल मास्क, सेनिटाइजर, एन ९५ मास्क, ग्लोब्स लगायतका सामग्री सहयोग कन्दङवाले जानकारी दिनुभयो ।
सो स्वास्थ्य सामग्रीहरू चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग/संगठनबाट प्राप्त भएको जनाइएको छ ।
संक्रमितहरूले प्रयोग गरेको अक्सिमिटर भने संक्रमण मुक्त भएपश्चात नजिकैको स्वास्थ्य चौकीमा दिन आग्रह गरिएको छ । होमआइसोलन किटको हाल माग निकै बढेको भन्दै संस्थापक डा. खरेलले रकम जुटाउन भने गाह्रो
फाउन्डेसनले ताइवान एलजेम बौद्ध सोसाइटीको तर्फबाट मिलारेपा ध्यान केन्द्रबाट सहयोग गरेको १ सय वटा कन्सन्ट्रेट विभिन्न नौ वटा जिल्लामा वितरणको शुभारम्भ गरेको हो ।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
जापानले १ सय ६० थान अक्सिजन कन्सन्ट्रेटर, २५ थान ब्लड ग्यास एनालाइजर, २५ थान अल्ट्रासाउण्ड जापानीज एडको सहयोगमा जडान गरिएको छ । यस्तै जापान सरकारबाट ६ वटा एम्बुलेन्स आउने अपेक्षा
गाउँपालिकाअन्तर्गत वडा नम्बर ३, ४ र ५ का स्वास्थ्य चौकीहरूलाई सम्पर्क समितिका सभापनि राजनारायण श्रेष्ठको विशेष सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
काठमाडौं, जेठ १९ । फ्रान्स सरकारले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएको कोरोना भाइरस रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । सहयोग सामग्रीमा मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन