भेन्टिलेटर प्रदान गर्दै नगर प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रूपमा सेवा पाउने आशा गरेको बताउनुभयो ।
काठमाडौं, जेठ १४ । बेलायतले नेपाललाई कोरोना भाइरसविरूद्ध प्रयोग गर्ने विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।
कोरोना संक्रमणका बिरामीको चाप बढ्दै गएपछि विभिन्न संघ–संस्थाहरूको सहयोगमा अक्सिजन आपूर्तिका कारण उपचारमा सहज हुँदै आएको डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकाभित्र रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, निजामति अस्पताल, ख्वापा अस्पताल र मुटु क्लिनिकलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
गुल्मीमा कोरोना संक्रमितको चाप बढ्दा अक्सिजनको अभावमा उपचारमा समस्या देखिएपछि अक्सिजन सहयोग गर्नको लागि नेपाल पत्रकार महासंघले दुई हप्ता अगाडि अक्सिजन अभियान सञ्चालन गरेको थियो ।
यसअघि विभिन्न संघ संस्थाले चिकित्सालयमा बेड, अक्सिजन सिलिन्डर, आईसीयू लगायतका विभिन्न सामाग्री सहयोग गरिसकेका छन् ।
काठमाडौं, जेठ ७ । कोरोना महामारीले नराम्ररी थलिएको नेपाललाई मित्रराष्ट्र अष्ट्रेलियाले ७ मिलियन अष्ट्रेलियन डलर अर्थात् ६३ करोड ४८ लाख रुपैयाँ सहायता प्रदान गर्ने घोषणा गरेको छ । अष्ट्रेलियाली दूतावासले
कोरोनाको दोस्रो लहर आउनुपूर्व चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सिध्याएर अमेरिका पुगेका पौडेल पछिल्लो डेढ दशकदेखि चलचित्र निर्माणमा सक्रिय हुनुहुन्छ । उहाँले यसअघि ‘रुद्रप्रिया’, ‘राज्जा रानी’लगायतका चलचित्र निर्माण गरिसकेका छन्
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष खनालले चौबिसै घण्टा फिल्डमा खटिने पत्रकारका लागि स्वास्थ्य सामग्री सहयोग गरेकोमा मनराम ग्रुपलाई धन्यवाद दिनुभयो । साथै उहाँले मनराम गु्रपको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।
एजेन्सी, जेठ ४ । अमेरिकाले आउने ६ सातामा विभिन्न मुलुकलाई कोरोनाविरुद्धको ८ करोड डोज खोप सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा विश्वका विभिन्न