चीन सरकारले उपलब्ध गराएको सहयोगअन्तर्गत सोमबार दिउँसो ५ सय ७५ थान सिलिण्डर आइपुगेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो ।
काठमाडौं, वैशाख ३० । कोरोना महामारीको चरम संकटमा फसेको नेपाललाई सघाउन अमेरिका र युरोपियन युनियन तयार भएका छन् । नेपाल आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउनका लागि आवश्यक सहयोग गर्न
यसअघि पाँचखाल नगरपालिकाले नगर प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्दै आउनुभएको गाडीलाई कोभिड बिरामीको लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।
अक्सिजन अभावले संक्रमितहरूको उपचारमा समस्या भइरहेका बेला प्रहरीले विभिन्न उद्योग कलकारखानामा रहेको सिलिण्डर संकलन गरी अस्पताललाई प्रदान गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
मेयर शाक्यले अस्पतालहरूमा विरामीहरूको चाप बढेको उल्लेख गर्दै आफ्नो स्वास्थ्य र परिवार नभनिकन सिङ्गो देशलाई परिवार ठानेर बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मीको कामको प्रशंसा गर्नुभयो ।
कोरोना संक्रमण दर बढेसँगै अस्पतालमा अक्सिजन सिलिन्डर अभाव भएपछि विभिन्न संघसंस्थाले सहयोग गरेका हुन् ।
समता गठीले ७७ जिल्लामा ८० विद्यालय सञ्चालन गरी ७ हजारभन्दा बढी विद्यार्थी लाई मासिक १ सय रुपैयाँ शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको छ ।
सोही अवसरमा ईमेज च्यानल प्रतिष्ठानका सदस्यद्वय सृजना थापा र विनोद केसीलाई कार्यसमिति सदस्यको प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताउनुभएको हो । चीन सरकारद्वारा प्राप्त सहयोगले कोभिड–१९ महामारीको विरुद्ध प्रभावकारी
खोप कार्यक्रम अब कहिले सुरु हुन्छ भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एकदमै हलुका जवाफ दिनुभयो ।