३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


मन्त्री झाँक्रीबाट करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन

काठमाडौं, माघ १९ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गर्नु भएको छ । सवारी साधननै ओहोर–दोहोर गर्न नमिल्ने गरि निर्माण सामग्री राख्ने, पसल राख्ने,