१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सहलगानी सम्बन्धी कार्यविधि जारी, सहकार्य गर्ने आयोजनामा २० करोडदेखि १ अर्बसम्म न्युनतम लागत हुनुपर्ने

काठमाडौं । सरकारले संघ, प्रदेश र स्थानीय सरकारले सहकार्य गर्ने आयोजनामा २० करोडदेखि १ अर्ब रुपैयाँसम्म न्युनतम लागत हुनुपर्ने गरेको छ । अर्थमन्त्रालयले सहलगानी सम्बन्धि कार्यविधि २०७७ जारी गर्दै लागत