३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


तानसेनमा साँस्कृतिक डबलीको शुभारम्भ

पाल्पा (भरत शर्मा) । तानसेनमा निर्माण सम्पन्न गरिएको साँस्कृतिक डबलीको शुभारम्भ गरिएको छ । पाल्पाको कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले डबली निर्माण गरिएको हो । लुम्बिनी प्रदेश सरकारको