उहाँले थप्नुभयो, ‘सभामुखलाई अनेक प्रकारको लाञ्छना लगाएर एमसिसी सदनमा ल्याएन भनेर जुन प्रकारको हर्कत गरियो । त्यसकारणले मेरो प्रश्न छ, एमसिसी सदनमा आउनुपर्ने विषय हाम्रो संविधानले होइन ।’
सांसद् गुरुङले शहीद गोविन्द गौतमलाई गोली हानेर एसएसबीले मारेको घटना नेपाली जनताको मानसपटलमा ताजै रहेकोले यो घटनाको चाँडो सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
तीन छोरी रहेको तिमल्सिनाले श्रीमतीको दाहसंस्कार समेत आफैँले गर्नुभएको थियो । उहाँका छोरा छैनन् । सामाजिक परम्परालाई तोड्दै स्थानीय ब्राम्हणको सल्लाहमानै उहाँ काजकिरियामा बस्नुभएको हो ।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडुको प्रतिक्रिया सुन्दा लाग्छ, संसद अझै केही समय अलमलमै रहन्छ । मन्त्रिपरिषद्ले पूर्णता पाउनेबित्तिकै सदन राम्रोसँग अघि बढ्न उहाँको भनाइ छ ।
नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
संसद् बन्द गरेर अध्यादेशबाट शासनसत्ता चलाउन खोजेको आरोप पनि ओलीले खेप्नुपर्यो । सरकारमा रहेको बेला संसदप्रतिको रवैयालाई विपक्षीमा पुगेपछि पनि निरन्तरता दिने एमालेले संकेत गरिरसकेको छ ।
स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआइ आफूले राजीनामा दिएको पनि उहाँले ट्वीटमा उल्लेख गर्नुभएको छ ।
बहुवर्षीय योजनाहरू, स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई निरन्तरता नदिइएको भन्दै एमालेले संसद् अवरुद्ध गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढङ्गले वितरण नगरेको आरोप एमालेले
पूर्वसांसद्को आरोपपछि प्रधानमन्त्री स्टक मोरिसनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आफूलाई यस घटनाको बारेमा यसअघि थाहा नभएको जनाएको छ । विज्ञप्तिमा पूर्व सांसद्माथि भएको दुर्व्यवहार गलत भएको उल्लेख गरिएको छ
धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उहाँले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भइकन जनतालाई जलस्रोतसँग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभइ विगतका सरकारहरू भएको आरोप लगाउनुभयो