१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्यार्थीहरु विदेशिने क्रम रोक्नुपर्नेमा सांसद आचार्यको जोड

काठमाडौं । नेकपा एमालेका सांसद भिम प्रसाद आचार्य नेपालको शिक्षालाई विश्वव्यापी रुपमा प्रतिष्पर्धी बनाउनेगरी शिक्षा ऐन ल्याउनुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्यले नेपालको शिक्षालाई विश्वव्यापी