काठमाडौं । फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सांसदको कार्यकाल सकिँदैछ । उनीहरुमध्ये १९ स्थानमा नयाँ सांसदहरु पनि निर्वाचित भइसकेका छन् । बाँकी एक जना भने राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ ।
काठमाडौं । राष्ट्रिय सभाकी सांसद दिलकुमारी रावल थापाले प्रधान सेनापति अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागि भएको सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले