मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको तथ्याङ्क विधेयकमाथिको छलफलमा बोल्दै सांसद विशंखेले तीन तहकै सरकारले तथ्याङ्कलाई व्यवस्थित गर्ने र जिडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तथ्याङ्क विधेयक ल्याउनुपर्नेमा जोड
शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले समयको पावन्दीमा रहेर विषयवस्तु प्रस्तुत गर्न नसक्दा आधा वाक्यमै भनाइ टुङ्ग्याउनुपर्यो । सांसदहरूले धेरै विषयवस्तु राख्न त खोजे तर कुनै पनि विषयलाई पूरा गर्न सकेनन्
‘पाँच पटक प्रधानमन्त्री हुँदा तपाईंले सुदूरपश्चिमका जनताको जीवनमा दूरगामी प्रभाव पार्ने, युगान्तकारी, अविष्मरणीय योगदानहरु के–के गर्नुभयो ? कृषि, पर्यटन, उद्योग, शिक्षा लगायतका क्षेत्रमा सुदूरपश्चिमका लागि तपाईले गरेका चिरस्थायी कामहरु के–के
छलफलमा सांसदहरूले बजेट खर्च गर्दा अनियमिता भएकाले नै बेरुजु बढ्दै गएको भन्दै महालेखापरीक्षक कार्यालयले बेरुजु निरुत्साहित गर्ने योजना बनाउनुपर्ने आवश्यकता देखिएको बताए ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको छलफलमा बोल्दै सांसद यादवले नागरिकता विधेयक नेपालको राष्ट्रियता सबल बनाउने पक्षमा रहेको बताउनुभयो ।
समितिबाट संसदमा गएर विधेयकहरू अड्किरहँदा अर्कोपल्ट पुनः शून्यबाट काम सुरु गर्नुपर्ने भन्दै तत्काल विधेयकहरू संसदबाट पारित गर्नुपर्ने माग गर्नुभयो ।
बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउँदै उनी पदमुक्त भएको
प्रतिपक्ष दलका सांसदहरूले सरकारको आलोचनामा कडा शब्द प्रहार गरेका छन् भने सत्तापक्षका सांसदहरूले सरकारको बचाउ गरेका छन् ।
सांसद दिलकुमारी रावल थापा पार्वतीले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र सम्बन्धी भएको बेथिती रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो । गत वर्षको स्नातकोत्तर परीक्षा र यस वर्षको परीक्षामा एउटै प्रश्न दोहोरिएकाले बेथिती रोक्नुपर्नेमा जोड
मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथि हुने अपमान र अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताउनुभएको हो ।