६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन पूर्वसभामुखहरुको माग

काठमाडौं, कात्तिक २२ । गत असारमा सरकारले आकस्मिकरुपमा संघीय संसद अधिवेशन अन्त्य गरेलगत्तै विपक्षी दलहरुले विशेष अधिवेशन माग गर्ने चर्चा चलेपनि सार्थकता पाउन सकेन । तर,पछिल्ला दिनहरुमा संसदको हिउँदे अधिवेशन

कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने भएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रतिनिधिसभा सांसदसमेत रहनुभएका

कोरोना संक्रमित सांसद विश्वकर्माको उपचार सहयोगका लागि आग्रह

काठमाडौं, कात्तिक १५ । नेपाली कांग्रेसले कोरोनाभाइरसबाट संक्रमित भइ यही कात्तिक ९ गतेदेखि उपचार गराइरहनुभएका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ ।

कर्णालीमा नेकपाको विवाद थप चर्कियो

काठमाडौं, कात्तिक ८ । शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको बैठकले दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको प्रस्ताव बहुमतले अस्वीकृत गरेपनि विवाद थप चर्केको छ ।

सांसद बस्नेतद्वारा दशैं भत्ताको रकम भक्तपुर अस्पताललाई

भक्तपुर, कात्तिक ३ । भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्तावापतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गर्नुभएको छ । अस्पतालमा सेवा लिन आउने

सांसदको दशैँ भत्ता मिर्गौला पीडितलाई

तनहुँ, कात्तिक ३ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले दशैँ भत्ता जिल्लाका मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । संसद् सचिवालययले सांसदलाई उपलब्ध गराएको

दशैं भत्ता फिर्ता गर्ने सांसद बढ्दै, गगन थापाले गरे सचिवालयमै फिर्ता

काठमाडौं, कात्तिक २ । नागरिकस्तरबाट तीब्र आलोचना भएपछि सांसदहरुले भटाभट दशैं भत्ता फिर्ता गर्न थालेका छन् । यसै क्रममा नेपाली कांग्रेसका सांसद गगन थापाले पनि संसद सचिवालयले उपलब्ध गराएको दशैं

सर्वत्र आलोचनापछि संघीय संसदमा केही सांसद दशैं भत्ता फिर्ता गर्दै, रावलले लेखे पत्र

काठमाडौं, कात्तिक २ । सर्वत्र आलोचना खेपेपछि संघीय संसदका केही सांसदले संसद सचिवालयले बाँडेको दशैं भत्ता फिर्ता गर्न थालेका छन् । यसक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं

सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, असोज २० । सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ । उहाँले मंगलबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ । उहाँको सोमबार स्वाब सङ्कलन गरिएकामा मंगलबार

प्रदेश-५ को नाम अब लुम्बिनी, राजधानी देउखुरी, प्रस्ताव दुईतिहाइले पारित (भिडियो)

बुटवल, असोज २० । प्रदेश नम्बर-५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ । प्रदेश-५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा प्रदेशको स्थायी राजधानी