काठमाडौं, साउन १४ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनओटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको बुधबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
काठमाडौं, साउन १४ । जनता समाजवादी पार्टीका सांसद लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो
काठमाडौं, साउन १३ । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिमा सांसदहरुले सबै नागरिकलाई सूचनाको हक स्थापित गर्न राष्ट्रिय सूचना आयोगको पहुँच स्थानीय तहसम्म पुर्याउनुपर्ने माग गरेका छन् । समितिको मंगलबार बसेको
काठमाडौं, साउन १३ । गणपुरक संख्या (कोरम) नपुगेपछि प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागको प्रगति विवरण र आगामी कार्ययोजनाकाबारेमा छलफल गर्न मंगलबार
काठमाडौं, साउन १२ । निर्वाचन आयोगले राजनीतिक दलहरुमा आर्थिक पारदर्शिता नहुँदा दलीय व्यवस्थापन र प्रणालीमा समस्या भएको बताएको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा निर्वाचन
काठमाडौं, साउन १२ । जनता समाजवादी पार्टीकी तत्कालीन प्रतिनिधिसभा सदस्य सरिता गिरीको स्थानमा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा लीला सिटौला निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको
काठमाडौं, साउन ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले एक रुपैयाँ घूष लिनेलाई पनि नछाड्ने गरी आयोगले काम गरिरहेको दाबी गर्नुभएको छ । साना आकारको घूष खाने
वीरगन्ज, साउन १० । वीरगन्जको प्रमुख प्रवेशद्वार शंकराचार्य गेटको दक्षिणतर्फ राष्ट्रिय ध्वजासहितको ‘फ्लेग टावर’ स्थापना गरिएको छ । टावरको उद्घाटन गर्दै पर्सा क्षेत्र नम्बर–१ का सांसद प्रदीप यादवले प्रवेशबिन्दुमा राष्ट्रिय
काठमाडौं, साउन ४ । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित
सुर्खेत, असार ३० । कर्णाली प्रदेशका एकजना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । कांग्रेस सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनमा संक्रमण पुष्टि भएसँगै प्रदेश सभाका सदस्य, कर्मचारीलगायत