नारायणी लामिछाने र दिलिप पोखरेल (इमेज) काठमाडौं, असार २९ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणको गति सुस्त रहेकोप्रति असन्तुष्टि जनाएको छ ।
काठमाडौं, असार २८ । पार्टी कार्वाहीमा परी निश्काशित समाजवादी पार्टीकी सांसद सरिता गिरिले पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराउनुभएको छ । आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको
मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, असार २६ । कानुनतः खारेज हुनुपर्ने ५३१ ओटा म्यानपावर कम्पनी जोगाउने कसरतमा सरकार लागेको छ । दुई वर्षभित्रमा १०० जना कामदार वैदेशिक रोजगारीमा
काठमाडौं, असार २५ । समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसदबाट पदमुक्त हुनुभएको छ । संघीय संसद सचिवालयले गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको हो । संघीय संसद सचिवालयले समाजवादी
काठमाडौं, असार २३ । प्रतिनिधि सभाको सांसद सरिता गिरिलाई पार्टीबाट निष्काशित गरिएको छ । यो निर्णयसँगै समाजवादी पार्टीकी सांसद गिरिको सांसद पदबाट पनि पदमुक्त हुनुभएको छ । मंगलबार बसेको पार्टी
काठमाडौं, असार २३ । संघीय संसदको अर्थ समितिको पुँजीबजार तथा मुद्राबजारबारे अध्ययन गर्न बनाएको उपसमितिले अर्थ समितिलाई प्रतिवेदन बुझाएको छ । सांसद रामकुमारी झाँक्री संयोजक रहेको उपसमितिले मंगलबार समितिमा प्रतिवेदन
काठमाडौं, असार २३ । समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई पार्टीको निर्देशन नमानेकामा सांसद र पार्टीबाटै निष्काशन गर्न पार्टी कार्यदलले सिफारिश गरेको छ । लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्शासहितको निशान छाप
दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, असार १९ । संसदको बजेट अधिवेशन हठात् अन्त्य हुँदा महत्वपूर्ण विधेयकहरु थान्को लागेका छन् । लामो समयदेखि संसदीय समितिमा अल्झिएर बल्ल–बल्ल सहमति जुटेका कतिपय विधेयकहरुसमेत संसदमा
बर्दिया, असार १८ । बर्दिया क्षेत्र नम्बर–१ का सांसद तथा पूर्वमन्त्री सञ्जयकुमार गौतमले सांसद विकास कोषको रकम कोरोना परीक्षणका लागि ‘पीसीआर’ मेसिनलगायतका उपकरण खरिदका लागि दिने निर्णय गर्नुभएको छ ।
काठमाडौं, असार १८ । सांसदहरुले कोरोना महामारीका कारण थला परेको सार्वजनिक यातायात क्षेत्रलाई माथि उठाउन विशेष आर्थिक राहतको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकको शून्य समयमा