२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


बजेट संशोधनसहित पारित गर्नु नै उपयुक्त हुनेमा सत्ता र प्रतिपक्षी दलका सांसदको मत

काठमाडौं । सांसदहरुले आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधनसहित पारित गर्नुपर्ने धारणा राखेका छन् । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले बजेट संशोधनसहित पारित गर्नु नै उपयुक्त हुने धारणा राखेका हुन्

सांसदहरुद्वारा गर्मीमा बिद्युत आपूर्ति बन्द हुने समस्यादेखि समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रसतनिधि सभाको बैठकमा सांसदहरुले देशको विभिन्न समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधि सभाको बहिबारको बैठकमा सांसदहरुले देशभर बढेको गर्मीले जनजीवन प्रभाबित भएको, गाई भैंसीहरुमा लाग्ने लम्पिस्किन रोग

रास्वपाकी विन्दबासिनी कंसाकारले प्रतिनिधिसभाको सांसदको शपथग्रहण गरिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विन्दबासिनी कंसाकारले प्रतिनिधिसभाको सांसदको शपथग्रहण गर्नुभएको छ । सभामुख देवराज घिमिरेले सोमबार संसद सचिवालयमा आयोजित कार्यक्रममा समानुपातिक तर्फबाट निर्वाचित कंसाकारलाई सांसद पदको शपथग्रहण

संसदमा उपस्थित नभएको दिनको पारिश्रमिक लिन हिच्किचाउँदैनन् सांसद

काठमाडौं । जनताको आवाज प्रकट गर्ने सार्वभौम संसदका जिम्मेवार जनप्रतिनिधिले संसद हाता नैै नटेकी पारिश्रमिक बुझ्ने गरेका छन् । ठूला दलका शीर्ष नेतृत्वले यस्ता बेथितिको नेतृत्व लिएको देखिएको छ ।

संसद नचलाउने नियत देखिएको कांग्रेस सांसद खतिवडाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसद नचलाउने नियत देखिएको आरोप लगाउनु भएको छ । शुक्रबार नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष एवं पूर्व प्रधमामन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथ मन्दिरमा

स्रोत नखुलेको सम्पत्ति राज्यले जफत गर्नु पर्नेमा सांसद विष्टको जोड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति छानविन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । बुधबार

राष्ट्रपतिले नागरिकता बिधेयक तत्काल प्रमाणीकरण गर्नुपर्छ : कांग्रेस सांसद निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता बिधेयकराष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताउनु भएको छ । बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै

काठमाडौंमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सांसदको माग

काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले काठमाडौंमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गर्नु भएको छ । बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले देशका विभिन्न

बझाङमा अमेरिकी सेनाले क्याम्प खडा गरेको भनेर भ्रम फैलाउनेलाई छानविन गर्न सांसदको माग

काठमाडौ । प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले बझाङमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेको भनि भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेप्रति छानविन गर्न सरकारसँग माग गर्नुभयो । प्रतिनिधि सभाको मंगलबारको बैठकमा

सम्पती शुद्धीकरण निवारण ऐन चालु अधिवेशन भित्रै टुङ्गो लगाउनुपर्नेमा संसदहरुको जोड

काठमाडौं । संघीय संसद्को चालु अधिवेशनभित्रै सम्पती शुद्धीकरण निवारण ऐन टुङ्गोमा पु¥याउनुपर्नेमा संसदहरुले जोड दिएका छन् । सोमवारको प्रतिनिधि सभा अन्तर्गतको कानून,न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्पती शुद्धीकरण निवारण